Monday, August 22, 2016

पर्दापछाडी को एउटा हिरो ………(रमित ओली) छोटो समयमा कुसल सम्पादक बन्न सफल दुख धेरै गरियो तर पैसा र नाम चिनाउन कमाउन गारो रहिछ ।

रमित ओली  एउटा त्यस्तो मान्छेहरु बिचको नाम हो , जो बिना कुनै फिल्म, म्युजिक भिडियो या कुनै डकुमेन्ट्रीको निर्मान हुन्छ । उनको सहज परिचय सम्पादक हो
हाल काठ्मान्डौ मा बस्दै आएका ओली  अहिले निकै ब्यस्त छन हाल सम्म १०० भन्दा माथी म्युजिक भिडियो , डकुमेन्ट्री , टि भि प्रोग्राम सम्पादन गरि सकेका छन उनी हाम्रो मोबाइल भनौ या कुनै पनि साधन मा भिडियो हेर्छौ अनि हामी सम्पादक लाई कहिले पनि चिन्दैनौ हामी ले मात्र चिन्छौ गायक गायिका हिरो मोडेल तर बास्तब मा हामी बुझ्नु पर्ने कुरा हो यो भिडियो आकर्षक बनाउने हात कस्को छ भनेर आफ्नो काम मा तल्लिन छन सम्पादक हरु उनिहरी पनि साच्चै नै पर्दा पछाडी को हिरो हुन ।
उनले भने काम धेरै नै गर्छौ , कमै चर्चा पाउने हरु मध्य म पनि एक हु , म जस्ता सबै जसो सम्पादक हरु भनाइनै यस्तै हो हामी ले दिन नभनिकन काम गर्छौ तर हाम्रो बारेमा केही खबर मिडिया मा नआउदा अर्कै मह्सुस हुदो रहेछ ।
छ्याङ्कन जसरी गरेर ल्याए पनि राम्रो शङ्ग काट्छाट गर्ने काम नै सम्पादक को हो बजार मा जुन अहिले कोलिटी को कुरा आउँछ कलर करेक्सन देखि हरेक भिडियो लाई आकर्षक बनाउने काम नै सम्पादक हो । अहिले बिष्ट निकै ब्यसत छन तीज मा मात्र २०  वटा भन्दा बढी गीत हरु सम्पादन गरेको उनले बताए बन्द कोठा मा न घाम न पानी बाहिरी बातावरन केही नभनी काम मा तल्लिन हुन्छन सम्पादक काम गर्नु निकै गारो छ मेहनेत धेरै गर्नु पर्छ तर पनि केही कुरा मिलेन भने गाली खानु पर्छ भनेररमित ओली ले हामी लाई जानकारी दिनु भयो ।

टेलिभिजन देखि लियर बजार मा पाउने सम्पुर्न डिजिटल प्रबिधी मा आउने जुन सुकै म्युजिक भिडियो , फिल्म , डकुमेन्ट्री , आदि सम्पादन नगरी हामी ले हेर्न पाउदैनौ । त्यसैले सम्पादक पनि एक हिरो हो उनिहरु बिना हामी गीत सङ्गीत म्युजिक भिडियो र फिल्म मा हामी अधुरो हुन्छौ सबैले मिडिया हरुले साथ सहयोग उनिहरु लाई दिनु पर्छ ।

No comments:

Post a Comment