गीत शंगीत को क्षेत्रमा छोटो समयमा चर्चा बटुल्दै गायक युबराज के.सी(बर्षात )यसो भन्नु हुन्छ -
राप्ति अंचल को रुकुम जिल्लाको मुसिकोट नगरपालिका वार्ड नम्बर ४ माछिमी मा बुवा तुलाराम के.सी र आमा भिमा के.सी को कोखबाट २०५१/११/२९ मा पहिलो सन्तान को रुपमा जन्मनु भयका (बर्षात ) सानै देखि नेपाली गीत संगीत मा अथा रुची राखेर संगीतिक क्षेत्रमा प्रवेश गर्नुभयका बहु प्रतिभाका धनि (बर्षात ) पहिलो एल्बम (यहिनै भन्छु सानु ) बोल को गीत २०७२ साल मा सार्बजनिक गर्नु भय को थियो -जसमा सब्द : भद्र नकाल को रहेको थियो भने लय भर्नु भयको थियो अमित बाबु रोकायाले भने स्वर दिनु भय को थियो युबराज के.सी(बर्षात ) र गीता खड्का ले / तेस्पछि लगतै आफ्नै लय र स्वर मा कपिल आचार्य (मौसम) र मंजु खड्का को सयुक्त प्रस्तुतिमा रहेको लोक दोहोरि गीत चोखो मायामा घात बोल को गीत बजार मा ल्याउनु भयो उक्त गीतमा कपिल आचार्य (मौसम) र मंजु खड्का को सब्द रहे को थियो भने स्वर मा साथ दिनु भय को थियो गायीका टिका पुन ले / यी दुइ गीत को सफलता संगसंगै अर्को रोमान्चक गीत (सरिदेउ कान्छी )बोल को गीत दर्सक स्रोता माझ सार्बजनिक गर्नु भयो / यस गीत मा पनि उहाकै स्वर र लय रहे को थियो / तेस पछी क्रमश (कहिले आउला गरिब को पालो ,माया बाहेक अरु केनै दिन सक्थे सानु ) बोल को गीत मा स्वर र संगीत दिनुभयो / भखरै बजारमा आयको तीज कोसेली (यसपाली को तीज मा सुनको दात देखाउछु )बोल को गीत मा सब्द लेख्नु भयो / यसरीनै छोटो समयमा दर्सक स्रोता को माया पाउनु भयो / अब छिटै बजारमा आउने तयारी गीत हरु - प्रदेशी को जिबन ,रुकुम चिनारी ,समय र भाग्यले लुट्नु सम्म लुट्यो ,फुलझैँ ओइली झर्न नपरोश )गीत हरु छिटै बजारमा आउने जानकारी दिनु भयो /
![]() |
यसै गरि दर्सक स्रोत को माया पायमा निरन्तर रुपमा सांगीतिक क्षेत्रमा अझै राम्रा सिर्जना ल्याउने जानकारी गराउनुभयको छ /
No comments:
Post a Comment