Saturday, August 6, 2016

बुढाबुढीको माया यस्तै भयपो शुन्दर घरबार हुन्छ। भद्र नकालको सँगितमा, हस्त मृदुलको शब्दमा 'छमछमी नाच्छु' शरु गौतमको गित।

बुढाबुढीको माया यस्तै भयपो शुन्दर घरबार हुन्छ।
भद्र नकालको सँगितमा, हस्त मृदुलको शब्दमा
'छमछमी नाच्छु' शरु गौतमको गित।



बुढा बुढीको मायाप्रेम कस्तो हुनुपर्छ र कतिसम्म भय शुन्दर घरबार चल्छ भन्ने कुराको उत्तर यो गितमा छ। बास्तबमा तिजका गित यस्तै हुनुपर्छ। भद्र नकालको उत्कृष्ट सँगितमा, हस्त गौतम मृदुलको शब्द र निर्मल केसी अनी करीश्मा घर्तीमगरको आवाजमा, रश्मी तामाङ र मनोज बाबुको अभिनयमा 'छमछमी नाच्छु'

No comments:

Post a Comment