Sunday, August 7, 2016

भद्र नकालको उत्कृष्ट सँगितमा। भिष्म जीएमको मन छुने गित 'झुपडीमै हुर्कीय जन्मीयँ'

भद्र नकालको उत्कृष्ट सँगितमा। भिष्म जीएमको मन छुने गित 'झुपडीमै हुर्कीय जन्मीयँ'

माया पिरती मनमा हुन्छ मुटुमा हुन्छ तर पनी पछील्नो चरणमा मन भन्दा धन हेरेर माया लाउने चलन छ जो कोमल मनमुटुहरु धनको अगाडी झुक्नबाध्य पारीयका छन। रत मनमुटुले लायको मायापिरतीलाई धन चाहाने चाहानाको चुरीले रेटी रेटी सकाप पार्न खोजीन्छ। आफ्नो भन्नु मुटु नै हुन्छ तर मुटुको कुनै वास्ता गरीदैन धनको अगाडी। यस्तै भाबनाले ओतप्रोत भयको छ यो गित। लोकप्रीय सँगितकार भद्र नकालको मार्मीक सँगितमा, भीष्म जीएमको शब्दसिर्जनामा, निर्मल केसी र पुर्णकला बिसीको आवाजमा 'झुपडी


?v=Zrgw413EWtoमै जन्महुर्कीय'

No comments:

Post a Comment