Wednesday, June 15, 2016

सुमधुर स्वरका धनि लोकदोहोरी गायक दुर्गा बिश्वकर्मा चर्चामा!!

सुमधुर स्वरका धनि लोकदोहोरी गायक दुर्गा बिश्वकर्मा चर्चामा!! गायक दुर्गा बिश्वकर्माको जन्म :२०३८ सालमा धनकुटा न.पा.वडा न.१२, भिरगाउँ टोल किन्ताङगमा भएको हो।स्वर्गीय पिता श्री नन्द बहादुर बिश्वकर्मा र माता रणमाया बिश्वकर्माको कोखबाट जन्मिनु भएको उहाँ काइलो छोरा हुनुहुन्छ।घर नजिकैको स्कुल श्री श्रीमान टंक मध्यामिक बिध्यालयबाट उहाँले निम्न माध्यामिक तहको शिक्षा हासिल गर्नु भयो।त्यसपछी उहाँले एस.एल.सि सम्मको शिक्षा मोरङ्ग गोविन्दपुर गा.बि.स.वडा न.-३ मा अवस्थित निन्म मध्यामिक बिध्यालयबाट पूरा गर्नु भएको हो। एस.एल.सि को अध्यानपछी आफ्नै अदरणिय माइला दाइ श्री टिकारामको सल्ला र सहयोगमा आफ्नै पिताको पेशा साइला दाइको साथमा सुन र चाँदीको पसल गर्न सुरु गर्नु भयो।आफू संगैका साथिभाईहरु प्रहरी नोकरिमा भर्ना भएको देख्दा उहालाइ पनि प्रहरी नोकरी पेशामा काम गर्ने इच्छा जागेर आयो।यसै क्रममा उहाँ २०५४ सालमा नेपाल प्रहरिमा तत्कालको भर्ना छनौट विराटनगर रानी बाट पहिलो नम्वरमा छनौट भै २०५६ साल सम्म कार्यरत हुनुभयो।२ सालको कार्यकालको अन्तराल पश्चात् उहाले प्रहरी पेशा छाड्नु भयो।केही सालको घरकै बसाइमा उहाले सानो रुपमा सब्जी खेति,अलैची,अमलिसो र २/४ रोपनिमा चियाको फर्मको सुरुवात गर्नु भएको छ।जुन अहिले घरमा हुनुहुने परिवारले गर्दै हुनुहुन्छ। सांगेतिक यात्राको कुरा गर्नु पर्दा उहाँ सानै छदा देखि नै मेलापता, गोठालो,घाँस दाउरा, जंगल जादा सदै गुनगुनाउनु हुन्थ्यो।गाउँ घरतिर रमाइलो र साँस्कृतिक मौलिकताको निमित्त गरिने रत्युली,भोजन, बर्तबन्ध, विवाह, पार्टी समारोह, पिकनिक आदिमा गरिने नाच गानमा सदै सकृया रहने दुर्गा स्कुलमा त झन त्यतिकै बस्ने कुरै भएन।कक्षामा गीत गाएर सिक्षक तथा विध्यर्थीलाई रमाइलो र मनोरन्जन दिई रहने दुर्गाले जति कक्षा चढदै गयो उति स्कुल तहमा गरिने विभिन्न लोक दोहोरी प्रतियोगितामा सदै भाग लिने र पहिला हुने गर्नु हुन्थ्यो।जब स्कुलको प्रतियोगितामा पहिला र सिक्षक- अभिभावकबाट माया अनि हौशला पाएपछी उहाँ पुर्वान्चलको क्षेत्रीय प्रसारण रेडियो नेपालले प्रसारण गर्ने साप्ताहिक लोक संगम कार्यक्रममा प्रत्येक हप्ता नछुटाइ भाग लिइ उत्कृष्ठ कलाकार छनौट हुनु भएको थियो।सो संगम कार्यक्रमका पस्तुता श्री अदरणिय दाजु नयाराज नेपालको नजर र मुल्यांकनमा उत्कृष्ठ हुनु भएको दुर्गा विश्वकर्मा बताउनु हुन्छ त्यो बेला उहाले भन्नू भाथ्यो " तिम्रो स्वर राम्रो छ। तिमी त गएकै हौ। तिमिले आफ्नो सांगेतिक यत्रालाई अगाडि बधाउनु पर्छ।एकदिन राष्ट्रीय गएक हुनेछौ" यी शब्दहरु सदै झलझले याद आइरने कुरा बताउनु हुन्छ दुर्गा। उहाँको प्रेरणा र हौशला अनि आफ्नै दाइ टिकाराम बिश्वकर्माको सहयोगमा राष्ट्रीय स्तरका जिल्लामा हुने विभिन्न लोक प्रतियोगितामा भाग लिदै आफ्नो सांगेतिक यत्रा अगाडि बढाइ रहेको कुरा बताउनु हुन्छ। वैदेशिक यात्रामा उहाँ मलेशिया जानू भयो।मलेशियामा गएपछी फेरि संगेतिक प्रतिभालाइ अगाडी बढाई आफू र अरुलाई यो लोक संस्कृतिक र आफ्नो मौलिक्ता झल्काउने सांगेतिक जगेर्ना गर्ने हेतुले आफैले " धनकुटा निशान अनलाइन रोधिघर "खोली संयोजकको काम गर्दै आउनु भएको छ। सांगेतिक क्रममा उहाँले हालसालै बिल्कुलै नयाँ र बच्चा देखि बुढा पाका सम्मको लाई मन पर्ने अनि विवाह, विभिन्न समारोह, पार्टो,भोज, पिकनिक र कन्सर्ट आदिमा हङ्गमा मच्चाउने एल्बम " ड्राइभर मिनि बसको" जस्मा शब्द/ लय रहेको छ वरिष्ठ रचनाकार/ गीतकार तथा संगितकार श्री विनोद ढकाल।गएक उहाँ स्वायं दुर्गा बिश्वकर्मा हुनुहुन्छ भने गायिका हुनुहुन्छ मिठी स्वरकी धनी देवि घर्ती मगर फेरि यो एल्बम को पछाडी लगतै अर्को रोमान्टिक एल्बुम आउदै छ।

Monday, June 13, 2016

पछील्नो चरणमा लोकदोहोरी गितीछेत्रमा जस्तोसुकै शब्दलाई सँगितले न्याय दिनसक्ने सँगितकार भद्र नकाल

पछील्नो चरणमा लोकदोहोरी गितीछेत्रमा जस्तोसुकै शब्दलाई सँगितले न्याय दिनसक्ने सँगितकार भद्र नकालबाट 


पछील्नो चरणमा लोकदोहोरी गितीछेत्रमा जस्तोसुकै शब्दलाई सँगितले न्याय दिनसक्ने सँगितकार भद्र नकालबाट 
सँगित भरीयका 3 ओटा गित बजार आउनेक्रममा छन। झुपडीमै जन्मीयँ हुर्कीय गितलाई प्रीथक र अनौठो सँगित गरेका भद्रनकालद्धारा सँगितसिर्जीत गरीयका 3 गित यतीबेला सबैको गुरु मानीयका निर्देशक बाबु केसी (उज्वल)को निर्देशनमा काठ्मान्डौँका बिभीन्न ठाउँमा सुटीङ भैरहेका छन। मायाप्रीतीसँगै अन्य यथार्तमय गितमा सँगित गर्दैआयका भद्रनकालले यो पटक आउने तिन गितपनी मायाप्रीतीसँगै हाम्रो यथार्त जीबनपरीबेशमा आधारीत गितलाईनै सँगित गरेका छन। घरपरीबार गाउँसमाज, श्रीमती छोराछोरी र देश छोडेर प्रदेशमा खडीनुको पिडा र सँधै साथमै भैदियोस भनियको प्यारा बाध्यताले खाडीमा खटीनुपर्दा आफु एक्लो हुँदाको पिडा कति र एकअर्काबिचका बिलौना के कस्ता यै परीबेश पोखीयको गित जो सल्याणी नबसर्जक हिमराज केसी र लिल्धर जीसीका शब्दका गीत, तस्तै टुहुरो जीन्दगी बिताउनुपर्दाको पिडा कति हुन्छ रुकुमेली सर्जक नन्दु अभागीका शब्दका गित, तेस्तै आफ्नै मायालुले दियको घाउमा मलम नपायको मनिराज शाहाको पिडाको गित गरी यि 3 गितमा भद्र नकालले सँगित दियका छन। मन्जीता केसी, किरण बिस्ट, मनोज बाबु, र साथीहरुको अभिनय रहेका यि गितहरु तिज अगाडीनै रिलीज गरीसक्ने सँगितकार भद्र नकालले जानकारी दिनुभयको छ। यो पछाडी भद्र नकालद्धारा प्रिथक कम्मर भाच्ने सँगितमा तिजको गित पनि आउनेछ।  रुकुमेली बरीष्ट साहीत्यकार तथा शब्दशँकलक हस्त बहादुर गौतमका प्रिथक शब्दमा आउने तिजगितपनि अडियो काम सकेर लगतै सुटिङ हुने भद्रनकालले जानकारी दिनुभयको छ। यहाँहरु सबैका गितले  बजार पाओस हाम्रो शुभकामना।

Friday, June 10, 2016

हामि बिभिन्न गित संगित को साथ बजारमा आईरहेका छौ भानुहुन्छ छबिलाल बिस्ट

हामि बिभिन्न गित संगित को साथ बजारमा आईरहेका छौ भानुहुन्छ  छबिलाल बिस्ट

हामि बिभिन्न गित संगित को साथ बजारमा आईरहेका छौ हजुर हरुको साथ मायाँ र सयोगले हामि निरन्तर आइराख्ने छौ यसै क्रममा हामि फेरि रेशम कुमार घर्ती मगरको मार्मिक लोक दोहिरि गित भाग्यमानै हामि अलग लियर आयका छौ आशा छ हजुरहरले मायाँ गरि दिनु हुने छ !
स्वर - निर्मल के सी र पुर्णकला बि सी
संगित -छबिलाल बिष्ट
शब्द रेसम कुमार घर्ती र खल बहादुर पुन

तड्पा दैब तद्पाउछ्स कति हाम्रो लागि दुइ दुंगाको तरुल हो पिरती,..../ भाग्यमा नै हामी अलग हुन् लेख्या रैछ, हामी छुट्दा दैब पनि हेर मात्रै रह्यो कठै बरा हाम्लाई माया रुन मात्रै रैछ ....

क्षितिज थापा मगर अनि बोम घर्ती मगर को '' तिम्रै निम्ति मैले गीत गाउदै छु ''

क्षितिज थापा मगर अनि बोम घर्ती मगर को  '' तिम्रै निम्ति मैले गीत गाउदै छु ''


धन्यबाद भन्न चाहे आत्मिय मित्र क्षितिज थापा मगर अनि बोम घर्ती मगर लाइ मलाई एउटा मर्मिक गीत मा स्वर भर्न मौका दिनु भो म आभारी छु उहाँ हरु प्रती आदर्निय फेसबूक साथिहरु अब को केही समय मै आउदै छ आशा छ सुनेर सहयोग गरिदिनु हुनेछ गीति एल्बम ( तिम्रै निम्ति मैले गीत गाउदै छु 


Thursday, June 9, 2016

धुर्ब राज खनाल अरुण धन्यवाद बेक्त्त गर्दै हुनुहुन्छ मधेयपसिम का कान्छा गायक निर्मल के .सी

धुर्ब राज खनाल अरुण  धन्यवाद बेक्त्त गर्दै हुनुहुन्छ  मधेयपसिम का  कान्छा गायक  निर्मल के .सी लाइ 



म नेपाली गीत संगीत र कला लाई धेरै नै माया गर्छु र सुन्ने र हल्का लेख्ने र गाउने पनि गर्छु यो गीत म सँधै सुन्ने गर्छु धेरै नै राम्रो छ मलाई धेरै राम्रो लाग्यो खुसी लाग्यो यस्तै गीतहरू निर्मल सरबाट अझै पनि दर्शकको उत्साह उमङ्ग छाउने गीतहरू तपाईबाट प्रस्फुटन होऊन् कला र गलाले सँधै सँधै राम्रो साथ दिईरहोस मेरो तर्फबाट उत्तरोत्तर प्रगतिको कामना सफलताको शिखर चुम्न सफल हुनुहोला गतिशील पाइलाहरू नरोकिउन मेरो तर्फबाट उत्तरोत्तर प्रगति अनि सफलताको शुभकामना व्यक्त गर्दछु क्षितिज पारी नेपथ्यको बस्तिबाट सधै सम्झिरहेको छु टाढा भए पनि म सँधै नेपाली गीत संगीत लाई अत्यन्त माया गर्ने मान्छे । एउटा नेपाली को पहिचान बोकेको नेपाली लोक संगीत यसमा पनि अझै पुरानो र केही समाजमा गुञ्चीरहने शुशेलीका लोक भाका हरू ।यसरि मौलाउदै र रमाउदै जहा तही छरियर रहिरहोस् आफ्नो मौलिकतामा रमाईरहोस नेपाली सङ्गीत 
यसरि नै प्रगतिको पाइलाहरू गन्तव्यमा पुग्न सफल होउन ।
मेरो तर्फबाट पनि साङ्गीतिक 
धन्यवाद व्यक्त गर्दछु ।

Wednesday, June 8, 2016

अहिले को चर्चित लोक लोकदोहोरी गायक रमेश सर्मा भनछन् आफ्नो जिबन कथा

सल्यान हिहोल्चा गा.बि.स वोड़ा नम्बर १ खैरा बांगमा २०५४ साला जेष्ट १ गते जन्मिनु भयका रमेश सर्मा  सानै उमेरमा  उहा सब परिवार को साथमा दाङ्ग मा बसाइ साराही गर्नु भयो सानै उमेरमा नाच्न गाउन खपिस रमेश  गाउमा भय को पुजा लख बती बिभाह मा गाउन उहालाई बोलाउथे.........


जेष्ट २६ 

उहा कक्षा १ देखि ५ सम्म श्री  भानु भक्त माबी कौसिलापुरमा आधयन गर्नु भयो. सानै उमेरमा बुबा आमा को माया पायका  उनि विधालय मा पनि  नाच्ने गाउने मा खपिस  उहा गुरु र गुरु आमा को माया पायका थिय.उहा कक्षा ५ सम्म आधयन गरि सकेर उहा सब परिवार को साथ मा स]हि समय को बसाइ पछि  तुलसीपुरमा  बसाइ सराइ गर्नु भयो .बुबा आमा ले उहालाई श्री अम्मर इंग्लिश बोर्डिंग स्कुल काला खोला मा कक्षा ६ मा  भर्ना भर्ना  गर्दिनु भयो .त्यहाँ पनि उहाले गुरु  गुरुआमा  को माया पाउनु भयो  उहाले त्यहाँ अध्यन गर्दा गुरु संगीत कार बचु कैलास को साथ मा संगीत सिक्ने मौका पाउनु भयो .समय बिदै जादा बोर्ड कक्षा पास गर्नु भयो . उहा त्यहाँ बाट उच्च शिक्षा अध्यन को लागि पब्बलिग  ज्ञानज्योति  उच्च मा.बि .मा बेब्स्थापन संकाय मा आधयन गर्नु भयो .दैब  को लिला भनौ कि भाग्य को खेल  भनौ , आधयन गर्दा  उहा को भेट टुरिस्ट जंग  संग भेट भयो .साथि बनु भयो उहा पनि पहिले नै संगीत क्षेत्रमा उदाइ सक्नु भय को रहिछ .र उहाले कक्षा मा गीत गया को  सुनेर एल्बम निल्काने  कुरा भयो .गीत निकाल्ने त्यति सजिलो थियन ,तर घर परिवार अनि साथीहरु को सहयोग पायर  काठमाण्डौ आउनु भयो र उः को भेट चर्चित संगीतकार तथा गीत कार लाल कुमार बराल  संग भेट भयो र उहा को संगीत मा  गीत गाउने मौका पाउनु भयो .उहाले पहिलो एल्बम कहिले  आउछौ फर्की   बोल को गीत रेकोर्ड गर्नु भयो  जसमा सब्द : टुरिस्ट जंग बि.क र संगीत : लाल कुमार बराल र सोवर रामेश सर्मा  अनि पूर्ण कला बि.सी को  रहे को थियो .र पहिलो गीतले नै सफलता पायापाछि .चर्चित लोकदोहोरी गायक तिलक ओली र कर्म  मुस्कान को साथ पाउनु भयो गाम बेसी प्रा .लि मा बेबस्थापन  को काम गर्नु भयो र उहाहरु को साथ ले  गर्दा  दसै तिहार को सुभ कामना गीत बजार मा ल्याउनु भयो.र अहिले भखर बजार मा तिमि फुला बगैचा र कब्बडी खेलदा  बोल को गीत  बजार मा लेउनु भय को छ  तेही गीत हरु ले पनि राम्रो बजार  पाय का छन् र चर्चा बजार मा,दिलमा आगो सल्कियो ,राजी छु म पिरती गास्ननलाइ  ,न्याउली बन्रेरा कडा लगायत का गीत हरु छन् भने .अहिले तिज को गीत पनि बजारमा लेयौने तरखरमा   हुनुहुन्छ 

दोस्रो जिविस कप पुरुष भलिबलको उपाधी आठ बिसकोटलाई

रुकुम–रुकुममा संचालित दोस्रो जिविस कप भलिबल प्रतियोगीताको उपाधी आठविसकोट गाविसले जितेको छ । सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरा टुँडिखेलमा भएको फाईनलमा मग्मा गाविसलाई पराजित गर्दै प्रतियोगीताको दोस्रो संस्करणको उपाधी आठविसकोटले जितेको हो



आठविसकोटले मग्मालाई ३ शुन्यको सोझो सेटमा पराजित गर्दै पहिलो पटक उपाधीमाथी कब्जा जमाएको हो । अघिल्लो सिजनको च्याम्पिएन पुर्तिमकाँडा भने यस वर्ष समुह चरणबाटै बाहिरिएको थियो । आठविसकोट अघिल्लो सिजनको उपविजेता हो ।
विजेता आठविसकोटले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । द्धितिया हुने मग्माले भने ३० हजार, ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । यस्तै गरायला गाविसलाई हराएर रुकुमकोट तेस्रो भयो । उसले २० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र तथा सान्त्वना भएको गरायलाले ५ हजार पाएको छ ।
प्रतियोगीताको बेष्ट प्लेयर रुकुमकोटका चन्द्र विसी, बेष्ट सेटर चौरजहारीका लक्ष्मण मल्ल, बेष्ट स्पाईकर खाराका टिकाराम खड्का, बेष्ट ब्लकर मग्माका दिपक कुशारी, बेष्ट डिभेन्डर मग्माका पृथ्वीराज केसी र बेष्ट सर्भर गरायलाका सन्तोष नकाल घोषित हुनुभयो । बेष्ट प्लेयरलाई १ हजार र अन्यलाई ५ सयसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
यसैविच खोलागाउँ गाविसमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ । अघिल्लो वर्ष गाविस बाहिरका खेलाडी टिममा राखेको भन्दै खोलागाउँ १ वर्षका लागि प्रतिबन्धमा परेको थियो । २३ गतेबाट सुरु भएको प्रतियोगीतामा जिल्लाका २२ ओटा समुले प्रतिप्रर्धा गरेका थिए । खेल नकआउटका आधारमा खेलाईएको थियो । जिल्लामा रहेका नयाँ खेलाडीको पहिचान तथा पुराना खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगीता महत्वपुर्ण सावित भएको आयोजक समृद्ध समाज नेपालका अध्यक्ष सुवोध शेर्पालीले बताए ।

मुक्तकः सन्जिव दाहाल बैगुण




मुक्तकः सन्जिव दाहाल बैगुण


देख्ने जति सबले यहाँ गलत देखेपछि ।।
बुझ्नेले त सब्बै बुझ्याे विगत देखेपछि ।।
अाखा बाट खसाइ बलिन्द्र अाशु राेय म
मायाकाे सँसार जलेकाे भतभत देखेपछि
।।
सन्जिव दाहाल बैगुण

गायक तथा संगीतकार अमित बाबु रोकायको ‘तिमी बिना’ (भिडियो सहित)

गायक तथा संगीतकार अमित बाबु रोकायको ‘तिमी बिना’ (भिडियो सहित)

जेष्ट २६ 
सानै ऊमेर देखी नै गीत-संगीत प्रति अभिरुची राख्दै आएका : आर्थिक तथा भैगलिक हिसाबले पछि परेका गायक तथा संगीतकार अमित बिदेशी भुमिबाटै चर्चा परिचर्चा कमाउन सफल भएका छन् । समय परिस्थितीले कतार पुगेका अमीत बाबू रोकाय स्याला पाखा ३ रुकुममा आमा:सुसिला रोकाय र बुवा:कमान सिङ रोकाय को सुपुत्र रोकाय यतिबेला कतार को मरुभूमिमा कामको साथसाथ आफ्नो साङ्गीतिक यात्रालाई अघि बढाऊन सफल भएका छन ।
संघर्षशील जीवन सुख दुःखको मिश्रणमा चलाऊदै अनगिन्ती सपनाहरु सजाएको बताऊने अमित गोजीमा केवल गाडीभाडामात्रै बोकेर २०७० सालमा काठमाण्डौ छिरेका र काठमाण्डौमा दिदी-भिनाजुकोमा बस्दै आएका ऊनी जिन्दगीका दुःख सुखलाई आत्मसात गर्दै रमित ओली र यादब धितालको सहकार्य र जय देबकोटाको सहयोगले ‘दशैं आयो तिहार आयो फेरी’ नामक पहिलो गीत निकाल्न सफल भए ।
ऊक्त गीत सार्वजनिक भएसँगै शुभचिन्तकहरुको प्रतिक्रियाले ऊनमा थप ऊत्साह र जोश थप्ने काम गरेसंगै “आमा तिम्रो दुधको भारा, खोजीसके ऊनलाई सारा संसार भरी, एक छिन पनि म बाट टाढा नजाउ कान्छू, गयो माया खेर, तिम्रै बाटो कुर्दा कुर्दै गए बर्ष यस्तै गर्दै, प्रदेसी को माया लगायत ४ दर्जन माथी उनका गीतहरु बजारमा आईसकेकाछन् ।

New Lok Dohori Geet Maya Bahek Cover Song 2073/2016 By Yubraj K.C. ''Bar...





छबि परियार (सुर्खेती )को नया लोकदोहोरी गीत ''माया बाहेक अरु केनै दिन सक्थे सानु''

सोर : मात्रिका बुढा मगर /युबराज के .सी (बर्साद )
सब्द : छबि परियार 
लय : युबराज के.सी (बर्साद )

Tuesday, June 7, 2016

यो टप 5 बाट टप 1 बनाउन हजुरहरुको विशेष भुमिका रहनेछ

यो टप 5 बाट टप 1 बनाउन हजुरहरुको विशेष भुमिका रहनेछ

आदरणीय संगीत प्रेमी महानुभावहरु,सम्पुर्ण शुभचिन्तक,आफन्तजनअनि प्रिय साथीभाईहरू सबैलाई नमस्कार/हजुरहरुको माया बिना कुनै पनि कममा सफल भइदैन,त्यसैले हजुरहरुको अमुल्य भोटको लागि विनम्र अनुरोध गर्दछौं/यो टप 5 बाट टप 1 बनाउन हजुरहरुको विशेष भुमिका रहनेछ,धेरै धन्यवाद//
1)राधिका हमाल LDA 2D send 8687(सर्बोत्कृष्ट गायिका/झोर्ले है)
2)बालचन्द्र बराल LDA 3B send 8687/सर्बोत्कृस्ट एल्बम झोर्ले है")
3)राधिका हमाल LDA 6D send 8687(सर्बोत्कृष्ट भाका झोर्ले है)
4)कृष्ण पुन LDA 16E send 8687(सर्बोत्कृष्ट म्युजिक एरेन्जर झोर्ले है)


संचारकर्मी माल्दाईको नयाँ लोकदोहोरी गीत बजारमा
श्याम संगम योगि प्रबासमा बसेर लोक तथा दोहोरि गितमा दिन प्रतिदिन चर्चा कमौदै

जेष्ठ २४ -काठमाण्डौ
तेह्रथुम ओयाक्जुङ ८ मा जन्मनु भएका गितकार श्याम संगम योगिको दोस्रो माया प्रेमले भरिएको लोक दोहोरी गीत (चोखो माया नमरोस कहिले)

लेनी ) श्याम संगम योगि र टिका योगि को मन्छुने शब्दमा श्याम संगम योगि र नारायण घर्ति मगर को उत्कृष्ट लय साथै टीका पुन र नारायण घर्ति मगर को सुमधुर स्वोर जुनु योगि राजकुमार लामा राजेन्द्र परियार राम श्रेष्ठको सहयोगमा पाथीभरा मिडिया ग्रुप प्रबासको उत्पादनमा सर्बत्र बजारमा उपलब्ध छ ।जुन गीत माया प्रेममा समर्पित जोडि हरुको भाब ब्यक्त गरिएको छ दर्सक हरुले यस गीतलाई माया गर्नु हुनेछ भन्ने कुरामा आसाबादी छन। गायक नारायण अनि शब्द संकलक श्याम सङम योगि र टीका योगि गीत संगीत क्षेत्रमा गीतकार श्याम संगम योगि पुर्ब तेह्रथुम ओयाक्जुङमा जन्मनु भएका गितकार श्याम संगम योगि दर्सक माझ उत्कृष्ट गीत हरु पस्किन सफल हुनु भएको छ। सानै उमेर बाट गीत संगीत लाई माया गर्दै आउनु भएका गीतकार आफ्नो जन्म भुमी नेपाल भन्दा बाहिर रहेर पनि आफ्नो संगितिक छेत्रलाइ अगाडि बढाउदै आउनु भएको छ आफु यस छेत्रमा लागेर निकै नै खुसि रहेको र दर्सक श्रोता हरु को माया यसै गरि पाउदै गएमा अन्य गीतहरु नि आगामि दिनहरुमा निकाल्दै जाने कुराको पनि जानकारी गराउनुहुन्छ । सबै को माया साथ्र र सहयोग पाएको छु खुसि लाग्छ अब छिट्टै नै (चोखो माया नमरोस कहिलेनी ) बोलको यस गित को म्युजिक भिडियो नि तयारि हुने कुराको जानकारी गराउनु हुन्छ श्याम संगम योगि ।

मातृका बुढा मगर र युबराज केसीको सुमधुर स्वर, छबी परियारको शब्द सिर्जना र युबराज केसीको संगीतमा म्यूजिक बैंक नेपाल प्रस्तुत गर्दछ नयाँ लोक दोहोरी गीत “माया बाहेक अरु केहि दिन सक्थे सानु” छबी परियारको प्रबासमा बसेर लोक तथा दोहोरि गितमा दिन प्रतिदिन चर्चा कमौदै

मातृका बुढा मगर र युबराज केसीको सुमधुर स्वर, छबी परियारको शब्द सिर्जना र युबराज केसीको संगीतमा म्यूजिक बैंक नेपाल प्रस्तुत गर्दछ नयाँ लोक दोहोरी गीत “माया बाहेक अरु केहि दिन सक्थे सानु”
  छबी परियारको  प्रबासमा बसेर लोक तथा दोहोरि गितमा दिन प्रतिदिन चर्चा कमौदै

जेष्ठ २5 -काठमाण्डौ
सुर्खेत मा जन्मनु भएका गितकार छबि परियार को पहिलो  माया प्रेमले भरिएको लोक दोहोरी गीत “माया बाहेक अरु केहि दिन सक्थे सानु” छबी परियारको शब्द सिर्जना  मा  युबराज केसीको संगीतमा 
मातृका बुढा मगर र युबराज केसीको सुमधुर स्वर   म्यूजिक बैंक नेपाल को उत्पादनमा सर्बत्र बजारमा उपलब्ध छ ।जुन गीत माया प्रेममा समर्पित जोडि हरुको भाब ब्यक्त गरिएको छ दर्सक हरुले यस गीतलाई माया गर्नु हुनेछ भन्ने कुरामा आसाबादी छन। गायका मातृका बुढा मगर र युबराज केसी अनि , छबी परियारको  संगीतमा गीत संगीत क्षेत्रमा  दर्सक माझ उत्कृष्ट गीत हरु पस्किन सफल हुनु भएको छ। सानै उमेर बाट गीत संगीत लाई माया गर्दै आउनु भएका गीतकार आफ्नो जन्म भुमी नेपाल भन्दा बाहिर रहेर पनि आफ्नो संगितिक छेत्रलाइ अगाडि बढाउदै आउनु भएको छ आफु यस छेत्रमा लागेर निकै नै खुसि रहेको र दर्सक श्रोता हरु को माया यसै गरि पाउदै गएमा अन्य गीतहरु नि आगामि दिनहरुमा निकाल्दै जाने कुराको पनि जानकारी गराउनुहुन्छ । सबै को माया साथ्र र सहयोग पाएको छु खुसि लाग्छ अब छिट्टै नै “माया बाहेक अरु केहि दिन सक्थे सानु” बोलको यस गित को म्युजिक भिडियो नि तयारि हुने कुराको जानकारी गराउनु हुन्छ छबी परियार ।


Song Title:- Maya bahek Aru kenai Dina Skthe sanu
Vocal:- Matrika Budha Magar and Youbaraj K.C(Barsad)
Lyrics:- Chabi Pariyar (Surkheti)
Compose:- Youbaraj K.C(Barsad)
Market By Music Bank Nepal pvd.Ltd. ktm
Song Provider:- Ramit Oli 9860665149
मातृका बुढा मगर र युबराज केसीको सुमधुर स्वर, छबी परियारको शब्द सिर्जना र युबरा
ज केसीको संगीतमा म्यूजिक बैंक नेपाल प्रस्तुत गर्दछ नयाँ लोक दोहोरी गीत “माया बाहेक अरु केहि दिन सक्थे सानु”