जेष्ट २६
उहा कक्षा १ देखि ५ सम्म श्री भानु भक्त माबी कौसिलापुरमा आधयन गर्नु भयो. सानै उमेरमा बुबा आमा को माया पायका उनि विधालय मा पनि नाच्ने गाउने मा खपिस उहा गुरु र गुरु आमा को माया पायका थिय.उहा कक्षा ५ सम्म आधयन गरि सकेर उहा सब परिवार को साथ मा स]हि समय को बसाइ पछि तुलसीपुरमा बसाइ सराइ गर्नु भयो .बुबा आमा ले उहालाई श्री अम्मर इंग्लिश बोर्डिंग स्कुल काला खोला मा कक्षा ६ मा भर्ना भर्ना गर्दिनु भयो .त्यहाँ पनि उहाले गुरु गुरुआमा को माया पाउनु भयो उहाले त्यहाँ अध्यन गर्दा गुरु संगीत कार बचु कैलास को साथ मा संगीत सिक्ने मौका पाउनु भयो .समय बिदै जादा बोर्ड कक्षा पास गर्नु भयो . उहा त्यहाँ बाट उच्च शिक्षा अध्यन को लागि पब्बलिग ज्ञानज्योति उच्च मा.बि .मा बेब्स्थापन संकाय मा आधयन गर्नु भयो .दैब को लिला भनौ कि भाग्य को खेल भनौ , आधयन गर्दा उहा को भेट टुरिस्ट जंग संग भेट भयो .साथि बनु भयो उहा पनि पहिले नै संगीत क्षेत्रमा उदाइ सक्नु भय को रहिछ .र उहाले कक्षा मा गीत गया को सुनेर एल्बम निल्काने कुरा भयो .गीत निकाल्ने त्यति सजिलो थियन ,तर घर परिवार अनि साथीहरु को सहयोग पायर काठमाण्डौ आउनु भयो र उः को भेट चर्चित संगीतकार तथा गीत कार लाल कुमार बराल संग भेट भयो र उहा को संगीत मा गीत गाउने मौका पाउनु भयो .उहाले पहिलो एल्बम कहिले आउछौ फर्की बोल को गीत रेकोर्ड गर्नु भयो जसमा सब्द : टुरिस्ट जंग बि.क र संगीत : लाल कुमार बराल र सोवर रामेश सर्मा अनि पूर्ण कला बि.सी को रहे को थियो .र पहिलो गीतले नै सफलता पायापाछि .चर्चित लोकदोहोरी गायक तिलक ओली र कर्म मुस्कान को साथ पाउनु भयो गाम बेसी प्रा .लि मा बेबस्थापन को काम गर्नु भयो र उहाहरु को साथ ले गर्दा दसै तिहार को सुभ कामना गीत बजार मा ल्याउनु भयो.र अहिले भखर बजार मा तिमि फुला बगैचा र कब्बडी खेलदा बोल को गीत बजार मा लेउनु भय को छ तेही गीत हरु ले पनि राम्रो बजार पाय का छन् र चर्चा बजार मा,दिलमा आगो सल्कियो ,राजी छु म पिरती गास्ननलाइ ,न्याउली बन्रेरा कडा लगायत का गीत हरु छन् भने .अहिले तिज को गीत पनि बजारमा लेयौने तरखरमा हुनुहुन्छ
Very Nice
ReplyDelete