Tuesday, June 7, 2016

संचारकर्मी माल्दाईको नयाँ लोकदोहोरी गीत बजारमा
श्याम संगम योगि प्रबासमा बसेर लोक तथा दोहोरि गितमा दिन प्रतिदिन चर्चा कमौदै

जेष्ठ २४ -काठमाण्डौ
तेह्रथुम ओयाक्जुङ ८ मा जन्मनु भएका गितकार श्याम संगम योगिको दोस्रो माया प्रेमले भरिएको लोक दोहोरी गीत (चोखो माया नमरोस कहिले)

लेनी ) श्याम संगम योगि र टिका योगि को मन्छुने शब्दमा श्याम संगम योगि र नारायण घर्ति मगर को उत्कृष्ट लय साथै टीका पुन र नारायण घर्ति मगर को सुमधुर स्वोर जुनु योगि राजकुमार लामा राजेन्द्र परियार राम श्रेष्ठको सहयोगमा पाथीभरा मिडिया ग्रुप प्रबासको उत्पादनमा सर्बत्र बजारमा उपलब्ध छ ।जुन गीत माया प्रेममा समर्पित जोडि हरुको भाब ब्यक्त गरिएको छ दर्सक हरुले यस गीतलाई माया गर्नु हुनेछ भन्ने कुरामा आसाबादी छन। गायक नारायण अनि शब्द संकलक श्याम सङम योगि र टीका योगि गीत संगीत क्षेत्रमा गीतकार श्याम संगम योगि पुर्ब तेह्रथुम ओयाक्जुङमा जन्मनु भएका गितकार श्याम संगम योगि दर्सक माझ उत्कृष्ट गीत हरु पस्किन सफल हुनु भएको छ। सानै उमेर बाट गीत संगीत लाई माया गर्दै आउनु भएका गीतकार आफ्नो जन्म भुमी नेपाल भन्दा बाहिर रहेर पनि आफ्नो संगितिक छेत्रलाइ अगाडि बढाउदै आउनु भएको छ आफु यस छेत्रमा लागेर निकै नै खुसि रहेको र दर्सक श्रोता हरु को माया यसै गरि पाउदै गएमा अन्य गीतहरु नि आगामि दिनहरुमा निकाल्दै जाने कुराको पनि जानकारी गराउनुहुन्छ । सबै को माया साथ्र र सहयोग पाएको छु खुसि लाग्छ अब छिट्टै नै (चोखो माया नमरोस कहिलेनी ) बोलको यस गित को म्युजिक भिडियो नि तयारि हुने कुराको जानकारी गराउनु हुन्छ श्याम संगम योगि ।

No comments:

Post a Comment