पछील्नो चरणमा लोकदोहोरी गितीछेत्रमा जस्तोसुकै शब्दलाई सँगितले न्याय दिनसक्ने सँगितकार भद्र नकालबाट
पछील्नो चरणमा लोकदोहोरी गितीछेत्रमा जस्तोसुकै शब्दलाई सँगितले न्याय दिनसक्ने सँगितकार भद्र नकालबाट
सँगित भरीयका 3 ओटा गित बजार आउनेक्रममा छन। झुपडीमै जन्मीयँ हुर्कीय गितलाई प्रीथक र अनौठो सँगित गरेका भद्रनकालद्धारा सँगितसिर्जीत गरीयका 3 गित यतीबेला सबैको गुरु मानीयका निर्देशक बाबु केसी (उज्वल)को निर्देशनमा काठ्मान्डौँका बिभीन्न ठाउँमा सुटीङ भैरहेका छन। मायाप्रीतीसँगै अन्य यथार्तमय गितमा सँगित गर्दैआयका भद्रनकालले यो पटक आउने तिन गितपनी मायाप्रीतीसँगै हाम्रो यथार्त जीबनपरीबेशमा आधारीत गितलाईनै सँगित गरेका छन। घरपरीबार गाउँसमाज, श्रीमती छोराछोरी र देश छोडेर प्रदेशमा खडीनुको पिडा र सँधै साथमै भैदियोस भनियको प्यारा बाध्यताले खाडीमा खटीनुपर्दा आफु एक्लो हुँदाको पिडा कति र एकअर्काबिचका बिलौना के कस्ता यै परीबेश पोखीयको गित जो सल्याणी नबसर्जक हिमराज केसी र लिल्धर जीसीका शब्दका गीत, तस्तै टुहुरो जीन्दगी बिताउनुपर्दाको पिडा कति हुन्छ रुकुमेली सर्जक नन्दु अभागीका शब्दका गित, तेस्तै आफ्नै मायालुले दियको घाउमा मलम नपायको मनिराज शाहाको पिडाको गित गरी यि 3 गितमा भद्र नकालले सँगित दियका छन। मन्जीता केसी, किरण बिस्ट, मनोज बाबु, र साथीहरुको अभिनय रहेका यि गितहरु तिज अगाडीनै रिलीज गरीसक्ने सँगितकार भद्र नकालले जानकारी दिनुभयको छ। यो पछाडी भद्र नकालद्धारा प्रिथक कम्मर भाच्ने सँगितमा तिजको गित पनि आउनेछ। रुकुमेली बरीष्ट साहीत्यकार तथा शब्दशँकलक हस्त बहादुर गौतमका प्रिथक शब्दमा आउने तिजगितपनि अडियो काम सकेर लगतै सुटिङ हुने भद्रनकालले जानकारी दिनुभयको छ। यहाँहरु सबैका गितले बजार पाओस हाम्रो शुभकामना।
No comments:
Post a Comment