Tuesday, June 7, 2016

मातृका बुढा मगर र युबराज केसीको सुमधुर स्वर, छबी परियारको शब्द सिर्जना र युबराज केसीको संगीतमा म्यूजिक बैंक नेपाल प्रस्तुत गर्दछ नयाँ लोक दोहोरी गीत “माया बाहेक अरु केहि दिन सक्थे सानु” छबी परियारको प्रबासमा बसेर लोक तथा दोहोरि गितमा दिन प्रतिदिन चर्चा कमौदै

मातृका बुढा मगर र युबराज केसीको सुमधुर स्वर, छबी परियारको शब्द सिर्जना र युबराज केसीको संगीतमा म्यूजिक बैंक नेपाल प्रस्तुत गर्दछ नयाँ लोक दोहोरी गीत “माया बाहेक अरु केहि दिन सक्थे सानु”
  छबी परियारको  प्रबासमा बसेर लोक तथा दोहोरि गितमा दिन प्रतिदिन चर्चा कमौदै

जेष्ठ २5 -काठमाण्डौ
सुर्खेत मा जन्मनु भएका गितकार छबि परियार को पहिलो  माया प्रेमले भरिएको लोक दोहोरी गीत “माया बाहेक अरु केहि दिन सक्थे सानु” छबी परियारको शब्द सिर्जना  मा  युबराज केसीको संगीतमा 
मातृका बुढा मगर र युबराज केसीको सुमधुर स्वर   म्यूजिक बैंक नेपाल को उत्पादनमा सर्बत्र बजारमा उपलब्ध छ ।जुन गीत माया प्रेममा समर्पित जोडि हरुको भाब ब्यक्त गरिएको छ दर्सक हरुले यस गीतलाई माया गर्नु हुनेछ भन्ने कुरामा आसाबादी छन। गायका मातृका बुढा मगर र युबराज केसी अनि , छबी परियारको  संगीतमा गीत संगीत क्षेत्रमा  दर्सक माझ उत्कृष्ट गीत हरु पस्किन सफल हुनु भएको छ। सानै उमेर बाट गीत संगीत लाई माया गर्दै आउनु भएका गीतकार आफ्नो जन्म भुमी नेपाल भन्दा बाहिर रहेर पनि आफ्नो संगितिक छेत्रलाइ अगाडि बढाउदै आउनु भएको छ आफु यस छेत्रमा लागेर निकै नै खुसि रहेको र दर्सक श्रोता हरु को माया यसै गरि पाउदै गएमा अन्य गीतहरु नि आगामि दिनहरुमा निकाल्दै जाने कुराको पनि जानकारी गराउनुहुन्छ । सबै को माया साथ्र र सहयोग पाएको छु खुसि लाग्छ अब छिट्टै नै “माया बाहेक अरु केहि दिन सक्थे सानु” बोलको यस गित को म्युजिक भिडियो नि तयारि हुने कुराको जानकारी गराउनु हुन्छ छबी परियार ।


Song Title:- Maya bahek Aru kenai Dina Skthe sanu
Vocal:- Matrika Budha Magar and Youbaraj K.C(Barsad)
Lyrics:- Chabi Pariyar (Surkheti)
Compose:- Youbaraj K.C(Barsad)
Market By Music Bank Nepal pvd.Ltd. ktm
Song Provider:- Ramit Oli 9860665149
मातृका बुढा मगर र युबराज केसीको सुमधुर स्वर, छबी परियारको शब्द सिर्जना र युबरा
ज केसीको संगीतमा म्यूजिक बैंक नेपाल प्रस्तुत गर्दछ नयाँ लोक दोहोरी गीत “माया बाहेक अरु केहि दिन सक्थे सानु”

No comments:

Post a Comment